विष्णुमती खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली
६ वैशाख, काठमाडौं । चार थान पेस्तोल र ५८ राउण्ड गोली विष्णुमती खोला किनारमा फेला परेको छ ।
काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश …