इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता निष्कर्षविहीन टुंगिएको छ। २१ घण्टाभन्दा बढी चलेको वार्तामा होर्मुज जलडमरूमध्य खोल्ने विषय र इरानको परमाणु कार्यक्रम मुख्य विवादका रूपमा देखिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भेन्स वार्तापछि आफ्नो टोलीसहित अमेरिका फर्किएका छन्। फर्कनुअघि उनले पत्रकार सम्मेलन गर्दै अमेरिका कुनै सम्झौताविनै फर्किएको बताएका छन्। उनका अनुसार यो […]