अम्पायरबारे प्रश्न उठाउँदा करणलाई एक खेलमा मा प्रतिबन्ध, शतप्रतिशत म्याच शुल्क जरिवाना

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई एक खेलका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत खेल भइरहेका बेला केसीले सामाजिक सञ्जालमार्फत अम्पायरप्रति दिएको अभिव्यक्ति खेल भावनाविपरीत रहेको ठहर गर्दै क्यानले कारबाही गरेको हो। संघका अनुसार केसीलाई एक खेल प्रतिबन्धसँगै १०० प्रतिशत […]