नारायणघाट–बुटवल सडकको भौतिक प्रगति ९१ प्रतिशत, दाउन्नेमा अब सास्ती खेप्नु नपर्ने

नारायणघाट–बुटवल सडकखण्डको निर्माणमा ढिलाई हुँदा यात्रुहरुले सास्ती खेप्दै आएका थिए।