चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले हटाए 'गरिब हुनु गल्ती' भन्दै लेखेको स्टोरी

गृहमन्त्री सुधन गुरुङले आफूले सार्वजनिक गरेको सम्पत्तिमा धेरैले आलोचना गरेपछि गरिब भएर जन्मनु गल्ती नभएता पनि गरिब भएर मर्नु गल्ती भएको पोस्ट हटाएका छन् ।