अवैध रूपमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका यार्सापाटन पुगेका १५ जना पक्राउ

२ जेठ, डोल्पा । डोल्पाका विभिन्न यार्सापाटनमा अवैध रूपमा प्रवेश गरी यार्सागुम्बा संकलन गरिरहेका १५ जना पक्राउ परेका छन् । उनीहरूलाई सुरक्षाकर्मी र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले पक्राउ गरेको हो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने …