‘प्रतिशोधको भावनाले लोकतन्त्र कमजोर हुन्छ’

विराटनगर– कोशी प्रदेश सरकारले पत्रकारिताका माध्यमबाट सूचना सम्प्रेषणमा योगदान पुर्‍याउने आठ जना पत्रकारलाई आज पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रदेश सरकारले राष्ट्रिय समाचार समिति (रासस) का पूर्वमहाप्रबन्धक सिद्धराज राईसहित आठ जना पत्रकारलाई आज एक समारोहबीच पुरस्कार प्रदान गरेको हो ।  प्रदेशस्तरीय पत्रकारिता पुरस्कारको राशि जनही रु एक लाख रहेको कोशी प्रदेश […]