आगामी आर्थिक वर्ष कुन प्रदेश र स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
२५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ मा सरकारले विभिन्न चार प्रकारका अनुदानवापत प्रदेश र स्थानीय तहमा ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँ बराबर हस्तान्तरण गर्दैछ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकार वित्तीय …