रोचक टक्करका बीच इलाम १ बाट जित निकाल्ने कांग्रेसका निश्कल राई को हुन् ?

इलाम १ मा नेपाली कांग्रेसका निश्कल राईले जित निकालेसँगै प्रत्यक्षतर्फ नेपाली कांग्रेसको सिट संख्या १८ पुगेको छ ।