इरानमाथि सैन्य आक्रमणसँगै उब्जिएको मध्यपूर्व संकटको रणनीतिक मूल्याङ्कन

काठमाडौं। इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि मध्यपूर्वमा फैलिएको द्वन्द्वको प्रत्यक्ष असर खाडी हुँदै संसारभर फैलिएको छ। इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको प्रत्यक्ष सैन्य आक्रमणसँगै मध्यपूर्वको भू-राजनीति एउटा भयानक र अनिश्चित मोडमा पुगेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गरेसँगै सुरु भएको यो द्वन्द्व अब क्षेत्रीय युद्धमा परिणत भएको छ। इरानबाट गरिएको प्रतिशोधात्मक आक्रमणले […]