Use App
Read now
(current)
Download
bizpati.com
1 घण्टा पहिले
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत
नेप्सेमा शाईन रेसुंगा र एनआरएन इन्फ्रास्क्टरको बोनस शेयर सूचीकृत भएको छ । शाईन रेसुंगाको ५ प्रतिशत बोनस बापतको १४ लाख ६२ हजार ७१० कित्ता र एनआरएन इन्फ्रास्क्टरको ४० प्रतिशत बोनस शेयर वापत ५१ लाख ३७ हजार ४ हजार ८९ कित्ता शेयर सूचीकृत भएको हो ।
पूर्ण विवरण