सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’बाट अनुपविक्रम शाहीको बलिउड डेब्यू

काठमाडौं । नेपाली अभिनेता अनुपविक्रम शाहीले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउडमा डेब्यू गरेका छन् । लद्दाखमा पहिलो फिल्मको सेड्युलको छायांकन सकेको जानकारी उनले दिएका छन् । अपूर्व लाखियाले निर्देशन गरिरहेको यो फिल्मलाई सलमानको …