‘व्यापारीहरूले भनेको मूल्यमै धान बेच्दा हाम्रो लागत पनि उठ्दैन’

पैसा कहिले पाइने भन्ने ग्यारेन्टी नभएर पनि किसानले व्यापारीलाई धान बिक्री गर्न थालेलको डल्लु बताउँछन्।