२५औँ वार्षिकोत्सवको अवसरमा संचालन भएको पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम समापन

काठमाडाैं । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा संचालन भएको पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम समापन भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा माघ १२ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले समापन गर्नुभएको हो । उहाँले सीमामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुको त्याग र समर्पण महत्वपूर्ण रहेको चर्चा गर्नहुँदै राष्ट्रिय सार्वभौमिकता, […]