सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार रवि किरण हमालले चुनावी अभियान सुरु गरेका छन् । हमालले सुर्खेत–१ अन्तर्गत पर्ने वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १५ बाट आफ्नो चुनावी अभियानको औपचारिक सुरुआत गरेका हुन् । यसपटक उनले मनोनयन दर्ता अगावै मतदाता भेटघाट र जनसंवादलाई प्राथमिकता […]