बैंकहरुका थोत्रा एटीएम मेसिनले हैरान सेवाग्राही !

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका एटीएम मेसिनहरू बारम्बार बिग्रिने, पैसा ननिस्किने, कार्डनै अड्किने तथा नेटवर्क नचल्ने समस्याले सेवाग्राही हैरान भएका छैन । आधुनिक बैंकिङ सेवाको सहज माध्यमका रूपमा स्थापित एटीएम मेसिनहरू नै अविश्वसनीय बन्दै गएपछि सेवाग्राहीको दैनिकी नै प्रभावित बन्न पुगेको छ । एक साता अघि ललितपुरको कुपण्डोलस्थित ग्लोबल […]