विश्वकप क्रिकेटअघि पाकिस्तान र अष्ट्रेलियाले टी-२० आई सिरिज खेल्ने

बुधबार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले दुई टोलीबीच तीन खेलको टी-२० आई सिरिज हुने बताएको हो। पिसिबीका अनुसार तीनै खेल पाकिस्तानमा हुनेछन् ।