संस्कृत विश्वविद्यालय सुधारसम्बन्धी प्रतिवेदन हस्तान्तरण

RajdhaniDaily.com | काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको वैज्ञानिक रूपान्तरण, आन्तरिक सुधारसहित सर्वाङ्गीण विकासका लागि दुई दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको थियो । -