काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्थालाई सरकारी लेखा प्रणाली (सीजीएएस) र एक्रुअल बेसिस लेखांकन प्रणाली प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयले जारी गरेको निर्देशनअनुसार आर्थिक पारदर्शिता, वित्तीय अनुशासन र लेखा परीक्षणलाई प्रभावकारी बनाउन सीजीएएस प्रणालीको प्रयोग अनिवार्य गरिएको हो। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन तथा विद्यमान वित्तीय व्यवस्थापनमा देखिएका कमजोरीलाई […]