भारतबाट नोट छाप्ने मेसिन ल्याउँदै थिए, बारामा पक्राउ परे

काठमाडौँ। प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा फेटा गाउँपालिका ३ घर भई भारत मोतिहारी लालाटोल बस्ने २८ वर्षीय रविकुमार श्रीवास्तव छन्। नक्कली नोट छाप्ने मेसिनसहित उनलाई बाराबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। श्रीवास्तवलाई बीआर०५एएफ २५११ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा बारामा पक्राउ गरिएको प्रवक्ता प्रहरी […]