एमाले महाधिवेशन : सकियो मतदान ,३६ जना अनुपस्थित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ। कुल मतदाता २२ सय ६३ मतमध्ये २२ सय २७ मत खसेको छ भने ३६ मत खसेन। ३६ जना विभिन्न कारण उपस्थित हुन नसकेकोएमाले केन्द्रीय निर्वाचन आयोग कार्यालयले जनाएको छ। मतदान बुधबार बिहान ९ः३० बजेदेखि मतदान सुरु भएको थियो। […]