झापाको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।