काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा चलिरहेको छ । महाधिवेशनमा सहभागी हुनका लागि देशभरबाट एमालेका हजारौं नेता तथा कार्यकर्ता काठमाडौं आएका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको छ । भीडभाडमा हुँदा कसैलाई एक्कासी हर्टअट्याक आउने, मस्तिष्कघात हुने, बेहोस हुने, टाउको दुख्ने जस्ता समस्याहरू देखिने जोखिम हुन्छ । […]