काठमाडौं– दुई सातादेखि नेपाली बजारमा ग्यास अभाव देखिएको छ । बजारमा अहिले खाना पकाउने ग्यासको अभाव देखिएको छ । जसका कारण उपभोक्ता मारमा परेका छन् । भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ । भारतले नाकाबन्दी गरेको बेला काठमाडौंसहित देशभर ग्यास अभाव हुँदा यसैगरी उपभोक्ताको लाइन देखिन्थ्यो । नेपाल […]