एनपीएलमा आज ‘डर्बी डे’, पूर्वका दुई टिम र पश्चिमका दुई टिम भिड्दै
८ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुवै खेल 'डर्बी'का रूपमा रहेका हुँदा आजको दिनलाई 'डर्बी डे' पनि भनिएको छ ।
आज पूर्वका दुई टिम- विराटनगर किङ्स …