राजपत्र अनंकित कर्मचारीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिलाई बुझाए हस्ताक्षर

कर्मचारीका साझा माग पूरा नभएमा सशक्त विरोध तथा आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानका संयोजक ध्रुवराज ज्ञवालीले बताए।