‘छोरालाई कुपोषण भएको रहेछ म धामी, झाँक्रीतिर लागें’

मेरो नाम अपुसरा नेपाली हो । म कति वर्षकी भए मलाई नै थाहा छैन । तर श्रीमान्‌ले भने अनुसार म ३५ वर्षकी भएँ । मेरो घर कालीकोटको पलाँता गाउँपालिका–५ मा पर्छ । घरमा ९, ७ …