लाभांश पारित गर्न सर्वोत्तम सिमेन्टले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा मंसिर २६ गते भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बिहान ११ बजेबाट गर्ने भएको छ। कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल २० प्रतिशत लाभांश पारित गर्ने मुख्य एजेन्डा सभामा प्रस्तुत गरिनेछ। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत […]