काठमाडाैं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरपालिकाको काम नगरवासीलाई संरक्षण गर्ने र दिनचर्या झनै राम्रो बनाउने रहेको बताउनुभएकाे छ। ललितपुरमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे। उहाँले ललितपुर महानगरपालिकाको सबै भन्दा महत्वपूर्ण काम नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उनीहरूको दिनचर्या राम्रो पार्ने र कसरी उनीहरूको इन्कम जेनेरेशनमा कसरी टेवा पुर्याउने […]