निर्माण कम्पनीको ढिलासुस्ती: ६ वर्षदेखि अलपत्र कोबाङ–जोमसोम सडक

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ।