चलचित्र क्षेत्रमा ल्याइयाे ‘कुटुकुटु कस्तो माया लाग्यो बरिलै’

एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को दोस्रो गीत ‘कुटुकुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ।