श्रीनगर। जम्मु कश्मीरका डीजीपीले श्रीनगरको नौगाम प्रहरी चौकीभित्र भएको विस्फोटमा नौजनाको मृत्यु भएको र २७ प्रहरीसहित ३२ जना घाइते भएको बताएका छन्। डीजीपी नलिन प्रभातले पत्रकार सम्मेलनमा भने, “एफएसएल टोलीले नमुना लिने प्रक्रिया धेरै सावधानीपूर्वक गरेको थियो, तर दुर्भाग्यवश, राति ११:२० बजेतिर यस प्रक्रियाको क्रममा दुर्घटना भएको थियो।” उनले घटनाबारे अन्य कुनै पनि अनुमान व्यर्थ […]