काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार पनि जारी रहने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान साढे ८ बजे बैठक बस्न लागेको हो। गत मंसिर ८ गतेदेखि सुरु भएको बैठकमा अहिलेसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन्। सदस्यहरूले बोल्ने क्रम नसकिएकाले शुक्रबार पनि बैठकलाई निरन्तरता दिन लागिएको […]