ट्रम्पको पहल बेवास्ता गर्दै किमले बढाए कूटनीतिक सक्रियता

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता र सुरक्षालाई प्राथमिकतामा राख्दै वैदेशिक सम्बन्ध विस्तार गर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता हुन नसकेको केही दिनपछि किमले उत्तर कोरियाको विदेश नीतिबारे यस्तो धारणा सार्वजनिक गरेका हुन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार नवनियुक्त राजदूतहरूलाई ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने क्रममा उनले […]