खाडी मुलुकमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे छलफल

'खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधान' विषयक समन्वयात्मक बैठक सम्पन्न भएको छ।