स्वास्थ्यमन्त्री शर्मा र चिनिया राजदूत सङबीच भेट : द्विपक्षीय साझेदारीलाई दीगो बनाउने

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि चीनका राजदूत चेन सङ बीच शिष्टाचार भेटवार्ता भएको छ ।  सोमवार स्वास्थ्य मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दीगो र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुर र सिभिल […]