जनकपुरधाम- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा सत्ता समीकरण अन्योलमा परेको छ । सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन लाग्दासमेत कुनै दलले स्पष्ट बहुमतसहित दाबी पेस गर्न सकेका छैनन् । सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा दलहरूबीच सहमति नजुट्दा नयाँ सरकार गठन प्रक्रिया लम्बिएको हो । नेकपा एमाले संसदीय […]