काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा एमाले पहिलो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो हुने दाबी गरेका छन् । सोमबार काठमाडौँमा आयोजित साक्षात्कारमा उनले पार्टीको आन्तरिक सर्वेक्षणले एमाले पहिलो हुने देखाएको बताए । बस्नेतले नेपाली काँग्रेस दोस्रो र नेकपा तेस्रो हुने अनुमान पनि सुनाए । उनले वालेन्द्र शाह नेतृत्वको सरकारले […]