प्रधानमन्त्री कार्कीको आह्वानमा आज सरकार, दल र जेनजीका प्रतिनिधिसहितको बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, दल र जेनजीका विभिन्न समूहका प्रतिनिधिहरुसहितको त्रिपक्षीय बैठक आज बस्दैछ ।  बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्नेगरी  बोलाइएको छ । गत भदौ २७ गते प्रधानमन्त्री बन्नु भएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक दल र जेनजीका प्रतिनिधिलाई एकै ठाँउमा राखेर छलफल गर्न लागेकी हुन् । प्रधानमन्त्री कार्की तिहार […]