रोजगारीका लागि पोर्चुगल आएका तनहुँका जितेन्द्र पाण्डे सोमबारदेखि बेपत्ता

तनहुँको भानु नगरपालिका– ९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् ।