अन्तिम बलमा दुई रन बनाउन नसक्दा टेस्ट राष्ट्रलाई हराउने अवसर गुमाएको त्यो क्षण

नेपालले टी–२० विश्वकप क्रिकेट खेल्न लागेको समग्रमा तेस्रो पटक हो भने लगातार छनोट भएको दोस्रो पटक हो।