नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिबाना

२७ असोज, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई रु ५० हजारका दरले जरिबाना गरेको छ । प्राधिकरणले जारी गरेको अनुमतिपत्रका सर्तविपरीत काम गरेको निरीक्षण …