एनपिएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिलएल)मा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन्।