सेनाबारे रिपोर्टिङमा बन्देज लगाएको भन्दै न्यूयोर्क टाइम्सले अमेरिकी रक्षामन्त्री विरूद्ध हाल्यो मुद्दा

त्यस्तो बन्देज लगाउने नियम नमान्ने दर्जनौं पत्रकारहरूले प्रेस पास नै फिर्ता गर्नु परेको थियो।