टंकलाई सन्तोषको प्रश्न : 'सडकबाट उठाएर हिरो बनाएँ' भनेर जिन्दगीभर पुग्ने भारी किन बोकाउनुहुन्छ?

चलचित्र निर्माता सन्तोष सेनले संगीतकार टंक बुढाथोकीलाई कलाकार अशोक दर्जीलाई सडकबाट उठाएर हिरो बनाएको विषयलाई बारम्बार उल्लेख नगर्न आग्रह गरेका छन्।