प्रतिनिधिसभाः छानबिन समितिका प्रतिवेदन सार्वजनिक गर्न आग्रह

काठमाडौँ, ३० भदौ ।नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकारले आफैँ गठन गरेका विभिन्न छानबिन तथा अध्ययन समितिका प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा सांसद केरुङले नेपालमा गम्भीर घटना भएपछि छानबिन समिति वा आयोग गठन गर्ने र त्यसपछि प्रतिवेदन दराजमा थन्क्याउने संस्कार अझै अन्त्य नभएको बताए । “कुनै गम्भीर घटना हुन्छ, […]