नेपाल राष्ट्र बैंकद्वारा निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान