काठमाडौं। काठमाडौँ बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा सम्पन्न छैटौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोट्र्स च्याम्पियनसिप–२०८३ को मुख्य उपाधि डिभाइन फिटनेसका सगेन्द्र सिंहले जितेका छन् । शनिबार सम्पन्न प्रतियोगिताको पुरुष बडी बिल्डिङतर्फ ८० केजी तौल समूहमा पहिलो हुँदै ४० वर्षीय सगेन्द्रले मिस्टर काठमाडौंको ओभरअल ट्रफीसहित कुल ५ लाख ४० हजार रुपैयाँ नगद पुरस्कार हात पारे […]