विपत्‌मा कहाँ छन् राजनीतिक दल ?

भाटेकोसी–त्रिशूली बाढीले सडक सञ्जाल टुटाउँदा उद्धारकर्तालाई फिल्डमा काम गर्न समेत सहज भइरहेको छैन । रसुवा र नुवाकोट बढी प्रभावित हुँदा पीडितसमक्ष राहत पुग्न पनि सकिरहेको छैन ।