काराेबार हुने साताकाे अन्तिम दिन नेप्से ७ अंकले घट्यो

नेप्सेका अनुसार आज माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी, सर्वाेत्तम पेन्ट्स कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।